सेल साईकलको अवधारणा र क्यान्सरको उत्पती शरिरमा क्यान्सरको उत्पती कसरि हुन्छ?

सेलसाईकल: यो कुनै जिवको जिवन चक्र भनेको जस्तै शरिर भित्रका हरेक कोषको जिवन चक्र हो । यो चक्र समय निर्धारित हुन्छ र निश्चित समयमा निश्चित चरणहरू पार गर्दै यो चक्र पुरा हुन्छ । यस भित्र रहेर हाम्रो शरिरका सबै जसो कोषहरु कोष-बिभाजनको चरणमा प्रवेश गर्छन तर त्यो भन्दा अगाडि केहि निकै महत्वपुर्ण चरणहरू पार गर्नुपर्ने […]