कोरोनाभाईरस: सामान्य विज्ञान र महामारी चर्चा

हालसालै समाचार तथा सामाजीक संजालमा चिनको वुहानबाट सुरु भएको नयाँकोरोनाभाईरस संक्रमणको बारेमा तपाईहरूले सुन्नुभएकै होला, पढ्नुभएकै होला । यो लेखमा कोरोनाभाईरसको संक्रमणको सामान्य विज्ञान र यसको महामारीको बारेमा चर्चा गर्न चाहान्छु । भाईरसको जैविक परिचय (जिवविज्ञानका कुरा)  मानव कोष कोषिकाहरू वास्तवमा जिवनको एउटा एकाई हुन् । यि हरेक कोष कोषिकाहरूमा वंशाणुगत सूचनाको भण्डारण गर्ने डिएनए, […]